लामबद्ध नानीहरू / आज झोला भिरिरहेछन् / ओढार जत्रै हुन्छ भोक र भविष्यको मुख त / दानवहरूले देश खानुअघि ती झोलाहरूले के-के खाने हुन् ? शब्द :- जोतारे धाइबा