salokya

@salokya

*Founder/Blogger : http://t.co/z0xyVXh0rw *Edits PahiloPost *Online journalist frm 2004 Past : AnnapurnaPost, Nagariknews, Parewa, ATV, CN salokya@mysansar.com

कमन सेन्सको प्रयोग नगरी जसले जे भन्यो त्यही पत्याइदिने ? ९१ लाख रुपैयाँ बोकेर कोही मान्छे सार्वजनिक बसमा चढेर जान्छ? हजार कै नोट भए पनि नौ हजार एक सयवटाको बिटो हुन्छ। त्यहाँ माथि बैँकले हजार कै मात्र दिन्छ भन्न सकिन्न।  कति गह्रुँगो हुन्छ त्यो। ठूल्ठूलै ब्याग चाहिन्छ। राष्ट्रपतिले पनि हावा भरमा स्टन्ट गर्नेलाई फोन गरी बधाई देछन्। पैसा कसको हो अहिलेसम्म अत्तोपत्तो छैन। IME को इटहरी शाखाबाट पैसा निकाले भनेका रैछन्। एउटा शाखाले त्यत्रो पैसा दिँदै दिँदैन। बैँकले त त्यत्रो पैसा एकैचोटी दिँदैन, मनी ट्रान्सफरले दिन्छ ? IME ले त हाम्ले दिएकै हैन भनी नै सक्यो। त्यो मान्छेले छोरीलाई जग्गा किन्ने भनेर पैसा निकालेको भनेका रहेछन्। जबकि अहिलेको नियममा ४० लाखभन्दा बढी रकमको पैसा नगद कारोबार नै हुँदैन मालपोतमा, चेकबाट गर्नुपर्छ।

Views 3,242

1338 days ago

12 Comments

Realtime comments disabled

anucobain 1335 days ago

katai nabhayeko jaatra haadi gaumaa, katai nabhayeko neta, patrakarharu hamro Nepal maa... thukka... bhanna saath patyaune pani hamrai Nepal maa, kaag le kaan lagyo bhanna sath kaan check nagarikana kaag ko pachhi laagne pani hamrai Nepal maa...

srjkhatiwada 1338 days ago

desh khattam bhayo

softkrg 1338 days ago

kuro sankaspad 6 hai.............

Swachchha2011 1338 days ago

nepali janata hun .. ali ali neta ko prabhawa ta pari halchhani...

dwdRAJU 1338 days ago

खै के खै के

namuskry 1338 days ago

This is disgusting about Nepali media, and basic right to privacy law of the country!

rojesh55 1338 days ago

कमन सेन्स नै छैन नेपालीका नेताले भने नी पत्याउ छन्, जसले भने नी पत्याउ छन्.....

namuskry 1338 days ago

No body has a right to disclose the personal information Like Who owns how much money, where he lives!

kcnishant 1338 days ago

I agree with this post!! The most suspicious thing is the person who lost is not infront tillnow..

NepaliPirate 1338 days ago

sathya tathye tha napai tesai patrakar haru le news banaidene rahechan.

gautamgyanu 1338 days ago

yo kuro chahi mananiya nai chha

Chhavipandey9 1338 days ago

Whole Nepal is now mistrustful, what is happening here ? and What is reality ?