78
1466 days ago
यिनको त भो न-कुरागरम !! :)
तीन थान चिचिल्ला (२+१) ले मलाई काकु भन्छन, र मलाई कान्छो मामा भन्ने वाला/ली Download हुँदैछ/छे रे | आफ्ना सन्तती भन्दा प्यारो अर्थोक के नै हुँदो रैछ र ?
78
1466 days ago
यिनको त भो न-कुरागरम !! :)
2 Comments
Realtime comments disabled
aakarpost 1465 days ago
मान्छे त म राम्रो रै'छु है !!! :)
anbika 1466 days ago
यिनी भलादमीलाई चाहिँ म जहाँ देखे पनि चिन्ने रैछु!